प्रिमियर लिगमा नोट्टीङघम आर्सनलसँग २-१ ले पराजित

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक एक गोल गरेका हुन् । त्यस्तै नोट्टीङघम फरेस्टका लागि एक गोल टाईवो अवोनलयीले फर्काएका थिए । यो जितपछि आर्सनलको २२ खेलमा … Continue reading प्रिमियर लिगमा नोट्टीङघम आर्सनलसँग २-१ ले पराजित